setopati.com·८ घण्टा अघिभारतीय सेनाको अग्निपथ योजनामा भर्ती खुलाउन माग गर्दै पोखरामा प्रदर्शन
भारतीय सेनाको अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई अग्निवीरमा भर्ती हुन दिनुपर्ने माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ। भारतीय सेनाबाट अवकाश प्राप्त सैनिकहरूको संगठन ‘भारतीय भूतपूर्व सैनिक गोर्खा ...