setopati.com·६ दिन अघि'दसैंको बारेमा सुनेकी थिएँ, आज अनुभव गर्न पाएँ'
आयरल्यान्डबाट तीन साताअघि नेपाल आएकी इथा शनिबार अन्नपूर्ण फेरो पदयात्रा सकेर पोखरा झरेकी थिइन्। पदयात्रा क्रममा उनले हिमाली भञ्ज्याङ थोराङ–ला पार गरिन्, मुस्ताङका सुख्खा भूभाग देखिन् र मर्स्याङ्दी...