
काठमाडौ । जनआस्थाको अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेका छन् । । उनलाई बुधबार साँझ ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो । श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिस...

काठमाडौ । जनआस्थाको अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई बुधबार साँझ घरबाटै प्रहरीले पक्राउ गरिएको स्रोतले बतायो ।