ratopati.com·२ दिन अघिठेकदारका कारण सडक निर्माणमा विलम्ब, एआई प्रयोग गरी बेइज्जत गरिएको भन्दै कारबाहीका लागि पालिका अध्यक्षले पठाए पत्र
सुर्खेत । दैलेखको महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले सडक निर्माण ढिलासुस्तीमा एआई प्रयोग गरी गाउँपालिकाको बदनाम गरिएको भन्दै ठेकदार कम्पनीमाथि कारबाहीको मागसहित पूर्वाधार कार्यालयलाई पत्र ...