ratopati.com·६ दिन अघिकोभिडभन्दा पनि ठुलो सङ्कटमा अमेरिकी व्यवसायीहरू
अमेरिकी व्यवसायीहरू अहिले यस्तो अवस्थाबाट गुज्रिरहेका छन्, जसलाई केहीले कोभिड महामारीको समयभन्दा पनि कठिन बताइरहेका छन् । नर्थ क्यारोलिनाको रालेमा रहेको डिलवर्थ कफीका प्रमुख कार्यकारी जेफ भोयटाले स...