ratopati.com·६ दिन अघिउत्तर प्रदेशमा बसमा भीषण आगलागी, ९ यात्रुको मृत्यु
नोएडा । भारतको उत्तर प्रदेशस्थित ग्रेटर नोएडामा यमुना एक्सप्रेस–वेमा चलिरहेको स्लीपर बसमा आगलागी हुँदा नौ यात्रुको मृत्यु भएको छ । घटनामा केही यात्रु घाइते भएका छन् । जेवर विमानस्थलनजिक बुधबार रात...