arthadabali.com·३ घण्टा अघिसोमवारको राशिफलः तपाईँको लागि आजको दिन कत्तिको शुभ रहला ?
आज वि.सं. २०८३ कार्तिक २३ गते तदनुसार ९ नोभेम्बर २०२६ सोमवार, कार्तिक कृष्णपक्ष औँसी तिथि, बिहान ११ बजेर ३३ मिनेटपछि प्रतिपदा, स्वाती नक्षत्र, बिहान ७ बजेर ३६ मिनेटपछि विशाखा, चन्द्रराशि : तुला।