rajdhanidaily.com·३ दिन अघि७६ वर्षीया वृद्धा आफ्नै घरभित्र मृत फेला
लमजुङ । लमजुङको पूर्वी क्षेत्रमा रहेको राइनास नगरपालिका– ६ को फूलबारी टोल निवासी ७६ वर्षीया कालीमाया नेपाली (सार्की) आफ्नै घरभित्रै मृत फेला परेकी छिन् । सो घट्नापछि उनकै घरमा डेरा गरी बस्ने एक व्य...