सल्यानको कालीमाटी गाउँपालिका–७ घुईयाबारीमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय आठ वर्षीय योगेश बुढा र अंकित बुढा रहनुभएको छ । शुक्रबार साँझ घरबाट खेल्न निस्किएका दुवै बाल...