lokaantar.com·६ दिन अघिटिपरको ठक्करबाट युवतीको मृत्यु
दाङको तुलसीपुरमा टिपरले ठक्कर दिँदा स्कुटर चालक युवतीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–११ निवासी २१ वर्षीया कल्पना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उप...