onlinekhabar.com·२ दिन अघिबाढीपीडितको सहयोगार्थ काठमाडौं शिक्षालयले साइकल र्याली आयोजना गर्ने
२८ भदौ, काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौं शिक्षालय ललितपुरले महालक्ष्मी नगरपालिकासँगको सहकार्यमा बाढीपीडित परिवारको सहयोगार्थ २५ किलोमिटर साइकल र्याली आयोजना गर्ने भएको छ । असोज ३ गते शनि...