nepalnews.com·४ दिन अघि१२ भदौदेखि अनिश्चितकालीन सत्याग्रह गर्ने सुकुम्बासी मोर्चाको चेतावनी [फोटो फिचर]
काठमाडौँ। भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना सरकारले हटाएको सुकुम्बासी बस्तीका प्रभावितहरूले कोणसभा गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, काठमाडौँ उपत्यका विशेष समिति...