onlinekhabar.com·४ दिन अघिकाजी तौकीरलाई के भयो ? किन चल्यो बिग बोसबाट बाहिरिने चर्चा ?
अहिले ‘बिग बोस २०’ मा चर्चा छ त, काजी तौकीरकै । कहिले गीत गाउँछन् । कहिले क्यारिकेचर गर्दै घरका सदस्यलाई हँसाउँदै गरेको देखिन्छन्, उनी । यही शैलीले कहिलेकाहीँ भने सदस्यलाई दिक्क पनि बनाइदिन्छ । ब...