annapurnapost.com·१ हप्ता अघिकपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटास्थित खसीबजारमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बुधबार बिहान करिब ६ बजे रा ७ प २४४६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्ष...