saralpatrika.com·२ दिन अघितौल कम भेटिएपछि कोशी ग्याससहित दुई फर्मलाई कारबाही
विराटनगर । बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले बुढीगंगा गाउँपालिका–४ स्थित कोशी ग्यास उद्योग प्रा.लि. र विराटनगरको एक व्यापारिक फर्मलाई कारबाही गरेको छ। सहायक प्रमु...