onlinekhabar.com·३ दिन अघिनजिकिँदै तिहार, माटोको पाला बनाउन भ्याइ नभ्याइ (तस्वीरहरू)
१५ कात्तिक, काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरमा माटोको पाला बनाउन कुमाले समुदायलाई भ्याइ नभ्याइ छ । नेपालीहरूको मुख्य चाड दशैं सकिएसँगै अर्को ठूलो चाड तिहार नजिकिँदै छ । तिहार पर्वलाई लक्षित गरी...