nepallive.com·१ दिन अघिप्रधानमन्त्रीसँग भेट नपाएपछि स्वारले सोधे: प्रधानमन्त्री कुम्भकर्णको निद्रामा हुनुहुन्छ कि ?
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री कुम्भकर्ण निन्द्रामा रहेको भनेर प्रश्न गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद भरतबहादुर स्वारले सीमा विवाददेखि प्रश...