ratopati.com·३ दिन अघिजर्ज मेसी: लियोनल मेसी जन्मिनुअघिको एउटा बुवाको कथा
काठमाडाैँ । लियोनल मेसीको कथा प्रायः उनको खुट्टाबाट सुरु हुन्छ । बलसँगको उनको सम्बन्धबाट, रोसारियोका गल्लीहरूबाट, नेवेल्स ओल्ड ब्वाइजको मैदानबाट वा बार्सिलोनाको ला मासियाबाट । तर एउटा महान् फुटबलरक...