nepalbahas.com·६ दिन अघिवीर अस्पतालको आईसीयूमा उपचार गराइरहेका कार्कीलाई आर्थिक अभाव
मुगुको सोरु गाउँपालिका ६ सोरुकोटका ४० वर्षीय लली कार्की घाँटीको गम्भीर रोगबाट पीडित छन् । काठमाडौं वीर अस्पतालको आईसीयूमा उपचार गरिरहेका उनी आर्थिक अभावले छटपटाइरहेका छन् ।