onlinekhabar.com·१ हप्ता अघिगोरखामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते
४ असोज, गोरखा । गोरखामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिपमा सवार अन्य सात जना घाइते छन् । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका वडा नम्वर २ काउलेकी ८१ बर्षीया लालमाया गुरुङ रहेकी छन् । प्...