ekantipur.com·६ दिन अघिसंखुवासभा गोल्डकपको फाइनलमा सेकाहा सामुदायिक क्लब
संखुवासभा गोल्डकपको फाइनलमा सेकाहा सामुदायिक क्लब बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा अर्को घरेलु टोली लोहरुङ क्लब पांमालाई ३–१ गोल अन्तरले पराजित गर्दै सेकाहाले फाइनल यात्रा तय गरेको हो । कार्तिक...