bishowkhabar.com·३ दिन अघिझुलाघाट भन्सारले लक्ष्यभन्दा १६.७६ प्रतिशत बढी राजस्व उठायो
काठमाडौं– बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक करोड ६ लाख १९ हजार ३१९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालय प्रमुख लोकेन्द्रबहादुर सिंहका अनुसार कार्यालयले गत...