nagariknews.nagariknetwork.com·३ दिन अघिइशान पाण्डे लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त
नेपाली क्रिकेटर इशान पाण्डे लण्डनस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्। आज काठमाडौंमा आयोजित कार्यक्रममा पाण्डे र संस्थाका निर्देशक राजन खकुरालबीच...