
पर्यटकीय राजधानी पोखराबाट शुक्रबार बिहान मौसम खुलेको समयमा देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राम थापा/रासस #हिमाल #माछापुच्छ्रे

पोखरा । कुमारी हिमाल माछापुच्छ्रे नचढे पनि यसको फेदसम्म पुग्ने पर्यटक बर्सेनि बढिरहेका छन् । माछापुच्छ्रे हिमाललाई नजिकबाट नियाल्न विभिन्न रुटबाट जरासम्म पुग्न सकिन्छ । पोखरालाई आकर्षक र अन्तर्राष...