nagariknews.nagariknetwork.com·५ दिन अघिउदयपुरबाट झन्डै ३ हजार किलो गाँजा बरामद
झन्डै ८ हजार किलो लागुऔषध गाँजा बेवारिसे अवस्थामा फेला परेको सात दिन नबित्दै झन्डै ३ हजार किलो गाँजा फेरि बरामद भएको छ। उदयपुरको पूर्वी भेग मैनामैनीबाट बिहीबार २ हजार ८ सय २० किलो ५ सय ग्राम बेवार...