barnanmedia.com·१२ घण्टा अघिपोल्याण्डको क्राकोमा गोलीबारी हुँदा पाँच जनाको मृत्यु
पोल्याण्डको क्राकोको मुख्य बजार चोकमा भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ। मालोपोल्स्का प्रहरीले दिएको जानकारी अनुसार गोलीबारीमा प्रहरीसहित करिब १२ जना घाइते भएका छन्। प्रहरीले सामाजिक सञ्ज...