onlinekhabar.com·४ दिन अघिमनोजनारायणको घरमै संग्रहालय
२३ साउन, धनकुटा । धनकुटा नगरपालिका–६ सिरान बजारमा छ, मनोजनारायण श्रेष्ठको घर । शहीद भीमनारायण श्रेष्ठका जेठा छोरा मनोजनारायणले आफ्नो घरलाई संग्रहालयका रूपमा विकास गरेका छन् । उनको घरको कोठामा राखि...