nepalpress.com·४ दिन अघिठमेलमा ‘मार्लो होटल’ जसले दिन्छ फाइभस्टारको सुविधा
काठमाडौं । पर्यटन तथा आतिथ्य क्षेत्रमा नयाँ लगानी थपिँदै गएको छ। पर्यटकीय क्षेत्र ठमेलमा ‘मार्लो होटल’ सञ्चालनमा आएको छ। करिब ५ करोडको लगानीमा निर्माण गरिएको होटलले पाहुनालाई स्वागत तथा सेवा गर्दै...