arthasansar.com·१८ हप्ता अघिमौलाकालीका केबलकारको विशेष साधारणसभा साउन १३ गते
मौलाकाली केबलकार लिमिटेडको विशेष साधारणसभा आह्वान गरिएको छ । कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन १३ गतेका लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो । उक्त सभा साउन १३ ग...