onlinekhabar.com·५ दिन अघियमनमा हुथी विद्रोहीको घातक आक्रमण, ३० सैनिकको मृत्यु
२२ साउन, काठमाडौं । यमनको मध्य र पूर्वी भागमा इरान समर्थित हुथी विद्रोहीहरूले गरेको भीषण मिसाइल र ड्रोन आक्रमणमा परी यमनको सरकारी सेनाका कम्तीमा ३० जवानको मृत्यु भएको छ । यमनको रक्षा मन्त्रालयका अ...