bbc.com·३ हप्ता अघिसाउदी अरबमा भएको ड्रोन हमलामा एक नेपाली मारिएको सरकारद्वारा पुष्टि, आफ्ना कर्मचारीलाई देश छोड्न अमेरिकाको निर्देशन
साउदी अरबको ऊर्जा मन्त्रालयले देशको पूर्वी प्रान्तमा पर्ने शेबा तेल क्षेत्रलाई बुधवार निशाना बनाएको एउटा ड्रोनलाई निस्तेज पार्दा त्यसको टुक्राटाक्री खसेको र त्यसबाट दुई जना मारिएको तथा अरू दुई जना ...