dcnepal.com·२ दिन अघिनौ अफगान निजी विश्वविद्यालयको इजाजतपत्र रद्द, ‘नक्कली विद्यार्थी’ देखाएको आरोप
काठमाडौँ । अफगानिस्तानको तालिबान प्रशासनले शैक्षिक मापदण्ड उल्लङ्घन, प्रशासनिक कमजोरी तथा अभिलेखमा नक्कली विद्यार्थी देखाइएको आरोपमा नौ निजी उच्च शिक्षा संस्थामाथि कारबाही गरेको छ। उच्च शिक्षा मन्त...