canadanepal.com·१ दिन अघिलालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता
रौतहट- रौतहटको देवाही गोनाहीस्थित लाल बकैया नदीमा नुहाउने क्रममा मङ्गलबार दिउँसो तीनजना बालबालिका डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा देवाही गोनाहीका १० वर्षीय मोहम्मद रमतुल्लाह, १० वर्षीया ...