onlinekhabar.com·५ दिन अघि४ युरोपेली देशमा गुञ्जिँदै ‘मंगोलियन हार्ट’, संकलित रकम भोटेकोशी बाढी प्रभावितलाई
काठमाडौं । लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ ।...