khabarhub.com·५ दिन अघिमुक्कुमलुङ केबलकार निर्माण विवाद फेरि सतहमा, खारेजी माग्दै माइती घरमा स्थानीय
काठमाडौं– ताप्लेजुङस्थित मुक्कुमलुङमा प्रस्तावित पाथीभरा देवी दर्शन केबलकार निर्माण आयोजना खारेज गर्न माग गर्दै मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समितिले सरकारको ध्यानाकर्षण गराएको छ। समितिले ...