reportersnepal.com·१ हप्ता अघिवडा सदस्यकै संलग्नतामा तेस्रोलिंगीमाथि आक्रमण भएको आरोप, ६ जनाविरुद्ध जाहेरी
ललितपुर । महालक्ष्मी नगरपालिका–२ इमाडोल उदयवस्तीमा तेस्रोलिंगीहरूलाई लखेटेर ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको आरोपमा वडा सदस्य नवराज सुवेदीसहित ६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ। पीडितका अनुस...