techpana.com·१६ घण्टा अघि४०० किमि रेन्ज दिने दाबी गरिएको ‘चेरी क्यू’ नेपालमा, सुरुवाती मूल्य ३१ लाख रुपैयाँ
काठमाडौं । नेपाली बजारमा चेरी ब्राण्डको नयाँ इलेक्ट्रोनिक एसयूभी ‘चेरी क्यू’ सार्वजनिक भएको छ । मङ्गलबारदेखि काठमाडौँमा सुरु भएको नाइमा अटोमोबाइल एक्सपो २०२६ का अवसरमा चेरीका लागि नेपालको आधिकारिक ...