nepalpress.com·४ दिन अघिबाराका एसपी हेडक्वार्टर तानिए
बारा । व्यवसायिक आचरण विपरीत कार्यको आरोपमा बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुवर हेडक्वार्टर तानिएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार केही कुरा बुझ्नुपर्ने कारण ...