ratopati.com·२ दिन अघिराष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा दुई जना मनोनित
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथ सोमबार मनोनित भएका छन्। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ उपदफा (२) को खण्ड (ट) बमोजि...