एनसेल र नाटोबीच साझेदारी यस सहकार्यले विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो यात्राभर आ–आफ्नो देशमा रहेका परिवार सदस्य र साथीभाइलगायत सबैसँग सम्पर्कमा रहन सहज बनाउने लक्ष्य राखेको छ । ...