newsofnepal.com·२ दिन अघिआज घटस्थापना, बिहान ११:४७ बजे उत्तम साइत
काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं आज घटस्थापनासँगै सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ११ बजेर ४७ मिनेटलाई घटस्थापनाको उत्तम साइत तोकेको छ । समितिका अध्यक्ष सहप्राध्याप...