nepalpress.com·३ घण्टा अघिप्रहरीले बोलाएपछि नेपाल प्रेसका अध्यक्ष र प्रधानसम्पादक साइबर ब्यूरोमा
काठमाडौं । नेपाल प्रेसको प्रकाशन संस्था नेपाल इ प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मात्रिका पौडेललाई साइबर ब्यूरो झिकाइएको छ । प्रहरीले फोन गरेर बोलाएपछि उनीहरु ब्यूरो पुगेका छन् । ...