ratopati.com·५ दिन अघिआदिवासी जनजाति र सीमान्तकृतका लागि बागमती प्रदेश सरकार अभिभावक बन्नेछ: मुख्यमन्त्री बानियाँ
काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत र विपन्न समुदायको उत्थानका लागि प्रदेश सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् । नेपाल लोक...