setopati.com·५ हप्ता अघिनेपाली टेनिस टोलीले एसियाली खेलकुदको तयारी भारतमा गर्ने
जापानमा हुने २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टेनिस टोली बिहीबार भारतको बैंगलुरु जाने भएको छ। खेलाडीमा प्रदीप खड्का, निसान श्रेष्ठ र स्वस्तिका विष्ट रह...