nepalpress.com·२ दिन अघिजेसीएल सिजन-२ मा नेरिक एकेडेमीको लगातार दोस्रो जित
काठमाडौं । नेरिक एकेडेमी शंखमूलले जुनियर क्रिकेट लिग (जेसीएल) सिजन-२ मा लगातार दोस्रो जित हात पारेको छ। मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा जारी टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको दोस्रो दि...