lokaantar.com·१५ हप्ता अघिमामाको होटलमा मजदुरदेखि आफैँ मालिकसम्म
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१४ का दीपक ज्ञवालीले साढे तीन दशक बुटवलको न्यू ईरा होटलमा मजदुरी गरे । न्यू ईरा होटल दीपकका आफ्नै मामा माधव नेपालको थियो । 'मामाघरमा' २०४८ देखि मजदुरी गरेका दीप...