khabarhub.com·४ दिन अघिराष्ट्रिय जुनियर टेनिसमा शाश्वत, आर्यश, निधय र स्वरालाई उपाधि
कास्की– पोखरामा आज सम्पन्न राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शाश्वत बज्राचार्य, आर्यश राज पौडेल, निधय विक्रम राना र स्वरा थापाले आआफ्नो उमेर समूहमा उपाधि जितेका छन् । गण्डकी प्रदेश टेनिस सङ्घको...