onlinekhabar.com·१ हप्ता अघिसर्लाहीमा घुस रकमसहित मालपोतका नायब सुब्बा पक्राउ
१८ कात्तिक, सर्लाही । सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) का नायब सुब्बा निर्मल तिमिल्सिना घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलील...