bishowkhabar.com·२ दिन अघि१६ वर्षीया नाबालिगको डिम्ब कारोबार प्रकरण : डा.शर्मालाई बोलाएरै सोधपुछ गर्ने तयारी
काठमाडौं– नाबालिगको डिम्ब अवैध रूपमा निकालिएको आरोपमा मुछिएकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नूतन शर्मा ठाकुरमाथि नेपाल मेडिकल काउन्सिलले अनुसन्धान तीव्र पारेको छ । १२ साउनमा सोधिएको स्पष्टीकर...