onlinekhabar.com·१ हप्ता अघि२०औं एसियन गेम्स : महिला भलिबलमा नेपालले कीर्गिस्तानलाई हरायो
४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलको क्लासिफिकेसन म्याचमा नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क जिम्नेसियममा भएको खेलमा नेपालले क...